२८ माघ २०८२, बुधबार | February 11, 2026

एक खर्ब १३ अर्ब बढीको कच्चा भटमास, पाम र सनफ्लावर तेल आयात, प्रशोधन गरी ९३ अर्बको निर्यात

काठमाडौं । नेपालले गत आर्थिक वर्ष २०७८/७९ मा १ खर्ब १३ अर्ब ६२ करोड २४ लाख ५५ हजार रुपैयाँको कच्चा भटमास, पाम, नरिवल र सनफ्लावर तेल आयात गरेको पाइएको छ । भन्सार विभागका अनुसार २०७८ साउनदेखि २०७९ असार मसान्तसम्मको अवधिमा नेपालले उक्त मूल्य बराबरको तेल आयात गरेको हो । सो अवधिमा नेपाललमा विभिन्न देशबाट ७१…