६ पुस २०८२, आइतबार | December 21, 2025

भरतपुर महानगरपालिकामा दुई दिने रोजगार मेला

चितवन । जिल्ला भित्रै रोजगारीका अवसर सिर्जना गर्ने उद्देश्यसहित भरतपुर महानगरपालिकाले दुई दिवसीय रोजगार मेला सञ्चालन गर्ने भएको छ । बुधवारदेखी सुरु हुने उक्त मेला अबधीभरमा दुई सय जनालाई रोजगारी दिने तथा रोजगारदाता र रोजगारी गर्न इच्छुकको तथ्याङ्क सङ्कलन गर्नेलगायतका कार्यहरु गरिनेछ । ६० वटा स्टल रहने उक्त मेलामा चितवनका सातवटा स्थानीय तहका रोजगार प्रतिनिधिहरु,…