६ पुस २०८२, आइतबार | December 22, 2025

रसुवागढी र तातोपानी नाकामा चल्ने ट्रक कन्टेनरको ढुवानी भाडा वृद्धि हुँदै

रसुवा । चीनसँगको प्रमुख उत्तरी व्यापारिक नाका रसुवागढी र तातोपानीमा सञ्चालन हुने ट्रक कन्टेनरको ढुवानी भाडा बढाइने भएको छ । सवारी इन्धनको निरन्तर मूल्यवृद्धि भएसँगै नेपाल ट्रक कन्टेनर ढुवानी सेवाले चीनसँगको प्रमुख उत्तरी व्यापारिक नाका रसुवागढी र तातोपानीमा सञ्चालन हुने ट्रक कन्टेनरको ढुवानी भाडा वृद्धि गर्ने भएको हो । नेपाल ट्रक कन्टेनर ढुवानी सेवाका अध्यक्ष…