पोखरा । नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्च (CNIYEF)को पोखरामा सम्पन्न ७ औँ वार्षिक साधारणसभाले नयाँ नेतृत्व चयन गरेको छ । पोखरामा सम्पन्न वार्षिक साधारणसभाबाट वर्ष २०२५/२६ का लागि मनिष श्रेष्ठको अध्यक्षतामा नयाँ नेतृत्व चयन भएको हो । साधारणसभाले लर्निङ चेयरमा सुगम घिमिरे, मेम्बरसिप चेयरमा पुनित अग्रवाल, ग्रोथ एण्ड एक्सपान्सन चेयरमा निदा दुन मल्ल र…