२१ माघ २०८२, बुधबार | February 4, 2026

सुनको मूल्यमा लगातार गिरावट, बिहीबार प्रतितोला एक हजार २०० ले घट्यो

काठमाडौं । पछिल्ला केही दिनयता नेपाली बजारमा पहेँलो धातुको मूल्यमा लगातार गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मङ्गलबारदेखि सुनको भाउ निरन्तर ओरालो लागेको छ । सोमबार प्रतितोला ९७ हजार २०० मा कारोबार भएको छापावाला सुनको मूल्य मङ्गलबार प्रतितोला एक हजार ७००, बुधबार, एक हजार २०० र आज प्रतितोला एक हजार २०० रुपैयाँ…