बुटवल । नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्च (सीएनआईवाईएफ) लुम्बिनीले रुपन्देही र नवलपरासीका उद्योगहरूको अध्ययन अवलोकन भ्रमण गरेको छ । मञ्चले उद्योग सञ्चालनका प्रक्रिया, व्यवस्थापन शैली तथा व्यावसायिक चुनौतीहरूको पहिचान गर्ने उद्देश्यसाथ शुक्रबार अध्ययन भ्रमण कार्यक्रम सम्पन्न गरेको हो । मञ्चका उद्योग अध्ययन अवलोकन भ्रमणका संयोजन सुरज उप्रतीले गरेका थिए भने मञ्चका अध्यक्ष राजन कसजुको…