३ पुस २०८२, बिहिबार | December 19, 2025

शिवम् सिमेन्टले आयोजना गरेको शिवम् कीर्ति समारोह २०८१ भव्यताका साथ सम्पन्न

काठमाडौ । शिवम् सिमेन्टसले “शिवम् कीर्ति समारोह २०८१” भव्यरुपमा सम्पन्न गरेको छ । पाँच वर्षको लामो अन्तराल पछि “उडान–समृद्धि र सहयात्राको” शिर्षकमा समारोह आयोजना गरिएको थियो । उक्त समारोहमा शिवम् सिमेन्टसले आफ्नो उत्कृष्ट डिलरहरु मध्ये सर्वोत्कृष्ट ३१ डिलरहरुलाई विभिन्न विधामा अवार्डहरुबाट सम्मान गरेको थियो । रिजनल अवार्ड अन्तर्गत प्रगति र परमविर अवार्ड प्रदान गरिएको थियो…