३ पुस २०८२, बिहिबार | December 18, 2025

लाखौंको सामान बोकेको यात्रुबाहक बस भन्सार नतिरी ३ वटा जाँच चौकी पार गरेर नेपालगन्जमा

नेपालगन्ज । नेपालगन्जमा यात्रुबाहक बसभरी सामान राखेर भन्सार छलेर भन्सार कै बाटो भारतबाट नेपालगन्ज आउँदा पनि भन्सार प्रशासनले बेवास्ता गर्ने गरेको छ । बसमा भरिभराउ सामान लोड गरेर भारतीय सिमानाकाबाट भन्सारको ३ वटा जाँच चौकी पार गरेर नेपालगन्जमा पुगेपछि सामान बोकेको बस प्रहरीको नियन्त्रणमा परेको छ । नेपाल भारत सीमा प्रहरी, भन्सार र चौलिक्का चोकको…