नेपालगन्ज । बाँके प्रहरीले नेपालगन्जबाट १ थान कागजपत्र बिनाको गाडी बरामद गरि भन्सार कार्यालयमा बुझाएको छ । नेपालगन्ज उप-महानगरपालिका-१८ बाट बरामद भे १ च १६१५ नम्बरको बोलेरो गाडी सहित गाडी चालकलाई प्रहरीले भन्सारमा बुझाएको हो । चोरीको गाडी भएको सूचनाका आधारमा नेपालगन्ज १८ मा रहेको सो गाडीलाई चेकजाँच गर्दा सवारी धनी कागज पत्र फेला नपरेको…