२९ माघ २०८२, बिहिबार | February 12, 2026

सुनको मूल्य बढ्यो, चाँदीको कति ?

काठमाडौ । नेपाली बजारमा सोमबार सुनको भाउ उकालो लागेको छ। सोमबार सुनको भाउ तोलामा १०० रुपैयाँले बढेको छ । योसँगै प्रतितोला छापावाल सुन १ लाख १२ हजार रुपैयाँ र तेजाबी सुन १ लाख ११ हजार ४५० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएका छ । आइतबार सुनको भाउ तोलामा ४०० रुपैयाँले घटेको थियो। यो दिन…