२० माघ २०८२, मंगलबार | February 3, 2026

नेप्सेमा लगातार तीनपटक नेगेटिभ सर्किट ब्रेक, कारोबार स्थगित

काठमाडौं । भदौ २३ र २४ गतेका ध्वंसात्मक घटनापछि खुलेको सेयर बजारमा बुधबार लगातार तीन पटक नेगेटिभ सर्किट ब्रेक लागेपछि आजको कारोबार स्थगित भएको छ । कारोबार स्थगित हुनुअघि बजार ६ प्रतिशतले ओरालो लागेको थियो । कारोबार सुरु भएको दुई मिनेटमै नेप्से परिसूचक ४ प्रतिशतले घटेपछि बजार २० मिनेटका लागि रोकिएको थियो । पुनः खुलेको…