२३ चैत्र २०८२, सोमबार | April 6, 2026

एन आई सी एशियाका ग्राहकहरुलाई मरक्योर होटलमा १५ प्रतिशतसम्म छुट सुविधा उपलब्ध

काठमाडौ । एन आई सी एशिया बैंकका ग्राहकहरुलाई सुकेधारामा रहेको मरक्योर होटलमा विशेष छुट उपलब्ध गराउने सम्बन्धमा होटल र बैंकबीच सम्झौता भएको छ । यस समझदारीसँगै यस बैंकका ग्राहकहरुले उक्त होटलमा सेवा लिई डिजिटल भुक्तानी गर्दा १५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन । ग्राहकहरुले यस होटलमा आवास सेवा लिँदा १५ प्रतिशत छुट प्राप्त गर्न सक्नेछन्…