बुटवल । बजाज मोटरसाइकलको नेपालका लागि आधिकारिक बिक्रेता हंसराज हुलास चन्द एण्ड कम्पनीले चाडपर्व लक्षित गरि विभिन्न योजना शुरु गरेको छ । स्पोर्टी लुक्स खोज्ने ग्राहक केन्द्रित नया बाईक लन्चसंगै सागितिक कार्यक्रमहरुमार्फत देशब्यापी कार्यक्रम चलाएको छ । चर्चित गायक प्रमोद खरेल, गायिका टीका प्रसाई र हास्यकलाकार सुमन कार्कीको उपस्थितिमा साङ्गीतिक कार्यक्रम शनिबार बुटवलमा हुने रुपन्देहीको…