१ पुस २०८२, मंगलबार | December 17, 2025

अशोक लेलैण्डले ९ थान दमकल प्रदेश नं. २ सरकारलाई हस्तान्तर गर्यो

काठमाडौ । आइएमई ग्रुप अन्तर्गत संचालित आइएमई मोटर्स प्रा. ली. द्वारा प्रवद्र्धित अशोक लेलैण्डले प्रदेश नं. २ को आन्तरिक मामिला तथा कानून मन्त्रालय लाई नौ थान दमकल हस्तान्तरण गरेको छ । प्रदेश नं.२ को मागअनुसार नेशनल फायर सेफ र आईएमई मोटर्सको संयुक्त कार्यमा मन्त्रालय लाई हस्तान्तरण गरिएको बताएको छ । मन्त्रालय का पदाधिकारीहरुको उपस्थितीमा आइएमई…