काठमाडौं । ज्ञानचन्द्र आचार्य बेलायतको लागि राजदूत नियुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार आचार्यलाई संयुक्त अधिराज्य (बेलायत) को राजदूतमा नियुक्त गरेकी हुन्। सरकारले आचार्यलाई राजदूतमा सिफारिस गरेको थियो । त्यसपछि संसदीय सुनुवाइ प्रक्रिया पुरा भएपछि राष्ट्रपतिले संविधानको धारा २८२ बमोजिम आचार्यलाई राजदूतमा नियुक्त गरेको राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । बेलायतमा राजदूत…