बुटवल । नेपाली लोकतन्त्रको आन्दोलनको इतिहासमा एउटा अग्रणी व्यक्तित्वको नाम हो बालकृष्ण खाँण । पञ्चायती निरंकुश व्यवस्थाका विरुद्ध जोखिमपूर्ण आन्दोलनबाट राजनीतिमा होमिएका खाँण अनवरत लोकतन्त्र र स्वतन्त्रताकालागि अहिले पनि लडिरहेका छन् । विद्यार्थी जीवनबाट शुरु भएको खाँणको राजनीतिक यात्रा अहिले पनि रोकिएको छैन । २०३७ सालमा नेपाल विद्यार्थी संघ रुपन्देहीको सभापति हुँदै राजनीतिमा लागेका कांग्रेस…