२१ फाल्गुन २०८२, बिहिबार | March 5, 2026

बाँके २ मा आयो कांग्रेस उम्मेदवारको संकल्पपत्र

नेपालगन्ज । बाँके क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा र प्रदेशसभा सदस्यतर्फ नेपाली कांग्रेसका उम्मेदवारको संकल्प प्रस्ताव सार्वजनिक गरिएको छ । सोमवार नेपाली कांग्रेस बाँके जिल्ला पार्टी कार्यालयमा आयोजित कार्यक्रममा १० वटा बुँदे संकल्प पत्र सार्वजनिक गरिएको हो । बाँके क्षेत्र नम्बर २ प्रतिनिधिसभा सदस्य सुदीप नरसिंह राणा, प्रतिनिधिसभा सदस्य सुरेन्द्र हमाल, राजकुमार वर्मा, केन्द्रीय सदस्य…