२१ फाल्गुन २०८२, बिहिबार | March 5, 2026

बाम-लोकतान्त्रिक गठबन्धन बाँके-१ को प्रतिबद्धता पत्र सर्वजनिक, खेलमैदान देखि डिप बोरिङसम्म

कोहलपुर । बाम-लोकतान्त्रिक गठबन्धन बाँके क्षेत्र नं. १ ले आफ्नो प्रतिबद्धता सार्वजनिक गरेको छ । कोहलपुरमा पत्रकार सम्मेलन गरी गठबन्धनले चुनावी प्रतिवद्धता पत्र सार्वजनिक गरेको हो । बाँके क्षेत्र नं. १ प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार एवं युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक), प्रदेश सभा सदस्य १ (२) का उम्मेदवार फुलाराम थारु, नेपाली काँग्रेसका…