३ पुस २०८२, बिहिबार | December 19, 2025

गृहमन्त्री खाँणलाई झिनो मतको अग्रता

बुटवल । रुपन्देही ३ को मतगणनाको पछिल्लो परिणाममा नेपाली कांग्रेसका उम्मेदवार एवं गृहमन्त्री बालकृष्ण खाँणले झिनो मतको अग्रता लिएका छन् । खाँणले राष्ट्रिय प्रजातन्त्र पार्टीका दीपक बोहरासँग २७ मतको अग्रता लिएका छन् । खाँणले २२ हजार ७ सय ८१ मत ल्याउँदा बोहराले २२ हजार ७ सय ५४ मत पाएका छन् । सत्ता गठबन्धनका दलहरुले खाँणलाई…