लमजुङ । लमजुङमा एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङ र माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङबीच कडा टक्कर देखिएको छ । निरन्तर लिड गर्दै आएका पृथ्वीसँगको मतान्तर देव गुरुङले घटाउँदै लगेकाछन् । क्व्होलासोंथर, दुधपोखरी र दोर्दी गाउँपालिका, मध्यनेपाल, राइनास र सुन्दरबजार नगरपालिकाको मतगणना सकिँदा देवभन्दा पृथ्वीसुब्बा ३ सय ८ मतले अगाडि छन् । पृथ्वीसुब्बाले २२ हजार ४३८र देवप्रसादले २२ हजार १३० मत…