९ चैत्र २०८२, सोमबार | March 23, 2026

खाम मगर सभ्यताको विश्वव्यापी ब्रान्डिङ गरिने छ : प्रचण्ड

रुकुम पूर्व । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड' पुथा उत्तरगंगा गाउँपालिको तकसेरा पुगेका छन् । प्रतिनिधि सभा ससदस्य निर्वाचनमा रुकुम पूर्वबाट उम्मेदवार रहेका प्रचण्ड मतदाता भेटघाटका लागि शनिबार साँझ तकसेरा पुगेका हुन् । संयोजक प्रचण्डलाई तकसेरामा स्थानीयले स्वागत गरेका छन्। स्वागतमा आएका जनतालाई संक्षिप्त संबोधन गर्दै प्रचण्डले रुकुम पूर्वका जनताबाट नयाँ उर्जा प्राप्त…