२२ माघ २०८२, बिहिबार | February 5, 2026

देशभर ६१ प्रतिशत मतदान

काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा देशभर ६१ प्रतिशत मतदान भएको छ । निर्वाचन आयोगले आइतबार साँझ आयोजना गरेको पत्रकार सम्मेलन गरेर ६१ प्रतिशत मतदान भएको आइतबार भएको जनाएको हो । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आयोगमा प्रविष्ट भएको तथ्यांकअनुसार ६१ प्रतिशत मतदान भएको जनाउँदै सबै विवरण आइसक्दा केही प्रतिशत थप हुनसक्ने बताए । आयोगले…