भैरहवा । रुपन्देही क्षेत्र नम्बर ३ प्रतिनिधिसभा सदस्यका उम्मेदवार तथा गृहमन्त्री बालकृष्ण खाँण बहुविवाहमा संलग्न रहेको भन्दै उनको उम्मेदवारीविरुद्ध मुख्य निर्वाचन अधिकृतको कार्यालय, रुपन्देही(३ मा उजुरी दर्ता भएको छ । पाँचदलीय गठबन्धनका उम्मेदवार समेत रहेका गृहमन्त्री खाँणविरुद्ध उम्मेदवारी खारेजी सहित कानुनी कारवाहीको माग गर्दै रुपन्देही ३ को निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दर्ता भएको हो ।…