२२ माघ २०८२, बिहिबार | February 5, 2026

घनश्याम भुसालले गरे मतदान

बुटवल । रुपन्देही १ का बाम गठबन्धनका उम्मेदवार घनश्याम भुसालले मतदान गरेका छन । उनले तिलोत्तमा वडा नं ९ को गौतमबुद्द आधारभुत बिद्दालयबाट मतदान गरेका हुन ।