८ पुस २०८२, मंगलबार | December 23, 2025

सिथि नखः र कुमार जयन्ती पर्व मनाइयो

भक्तपुर । जेठ शुक्लपक्ष षष्ठी तिथि अर्थात् कुमार षष्ठी । आज भक्तपुरसँगै काठमाडौंँ उपत्यकासहित देशभरका नेवार समुदायले सिथि नखःपर्व भव्यरुपमा मनाएका छन् । यो पर्वसँगै वर्षा सुरु हुने र किसानले वर्षाको महत्वपूर्ण धान रोपाइँ (स्थानीय भाषामा ज्याः) सुरु हुने भएकाले यस चाँडलाई वर्षा अघिको अन्तिम चाडकारुपमा मनाइन्छ । सिथि नखःमा आज विशेषगरी पानीको मुहान, इनार,…