७ पुस २०८२, सोमबार | December 23, 2025

गृहमन्त्रीले आफैमाथि छानबिन समिति गठन हुँदा पनि नैतिकता बोध गरेनन् : प्रदीप पौडेल

काठमाडौं । नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले संसदीय छानबिन समिति गठन गरिसकेपछि पनि गृहमन्त्री रवि लामिछानेले नैतिकताको बोध नगरेको आरोप लगाएका छन् । शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै नेता पौडेलले उपप्रधान तथा गृहमन्त्री लामिछानेप्रति लक्षित गर्दै संसदीय छानबिन समिति गठन भएपछि नैतिकताको बोध नगरेको आरोप लगाएका हुन् । उनले सहकारी विषयमा छानबिन समिति बनिसकेपछि पनि…