७ पुस २०८२, सोमबार | December 23, 2025

गण्डकीमा कांग्रेसले माग्यो राप्रपासँग सहयोग

काठमाडौं । नेपाली कांग्रेसले गण्डकी प्रदेशमा राप्रपाको समर्थन मागेको छ । सर्वोच्च अदालतको परमादेशपछि गण्डकी प्रदेशको मुख्यमन्त्रीमा फर्किएका नेपाली कांग्रेसका नेता सुरेन्द्रराज पाण्डेले आगामी सोमबार प्रदेश सभाबाट विश्वासको मत लिने भएका छन् । उनले आज प्रदेश सभामा विश्वासको मतका लागि पत्र दर्ता गराएका छन् । यसैबीच मुख्यमन्त्री पाण्डेलाई विश्वासको मत दिन अनुरोध गर्दै कांग्रेस सभापति…