भैरहवा । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली आज भैरहवा आउने भएका छन् । भैरहवामा आजदेखि सुरु हुने नेपाल कम्युनिष्ट पार्टी नेकपा (एमाले) जिल्ला कमिटी रुपन्देहीको १० औं जिल्ला अधिवेशनअधिवेशन उद्घाटन गर्न उनी भैरहवा आउन लागेका हुन् । भैरहवाको सिद्धार्थ भिनासामा आयोजना हुने अधिवेशनमा पार्टी अध्यक्ष ओलीसहित उपाध्यक्ष विष्णुप्रसाद पौडेल, सचिव छविलाल विश्वकमां,…