७ पुस २०८२, सोमबार | December 22, 2025

विश्वकप खेल्ने नेपाली खेलाडीलाई प्रधानमन्त्री प्रचण्डले दिए सफलताको शुभकामना

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वकप खेल्ने नेपाली क्रिकेट टोलीलाई सफलताको शुभकामना दिएका छन् । टी २० विश्वकप क्रिकेटको आज पहिलो खेल खेल्नुअघि प्रधानमन्त्री प्रचण्डले शुभकामना सन्देश जारी गर्दै नेपाली टिमलाई ऐतिहासिक सफलता प्राप्त हुने विश्वास व्यक्त गरेका छन् । उनले भनेका छन्, ‘विश्वकपले नेपालको पहिचान थप उच्च बनाउनेछ, नेपाली टिमलाई ऐतिहासिक सफलता प्राप्त…