२ पुस २०८२, बुधबार | December 18, 2025

कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दै

काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको कार्यव्यवस्था परामर्श समितिको बैठक बिहीबार बस्दैछ । प्रतिनिधि सभाको आज बस्ने बैठकका एजेन्डा तय गर्न र आगामी १५ दिनको क्यालेन्डर तय समितिको बैठक बस्न लागेको हो । बैठकमा प्रधानमन्त्रीकोको विश्वासको मत लगायत विषयमा छलफल हुने पनि बताइएको छ । बैठक बिहान १० बजे शंकर हल, बानेश्वरमा बस्नेछ । प्रधानमन्त्री पुष्पकमल दाहाल…