काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा सभापति रवि लामिछानेको नेतृत्वमा सरकारमा जाने भएको छ । रास्वपाले बुधबार सरकारमा जाने मन्त्रीहरूको नाम टुंगो लगाएको हो । उपप्रधानमन्त्रीसहित गृहमन्त्री बन्दै लामिछानेले पार्टीको नेतृत्व गर्नेभएकाछन् । लामिछाने यसअघि पनि गृहमन्त्री भैसकेका छन् । रास्वपाले पाउने चार मन्त्रालय मध्ये शिक्षामा सुमना श्रेष्ठ, श्रम तथा रोजगारमा डीपी अर्याल र युवा…