५ पुस २०८२, शनिबार | December 20, 2025

होटल पौवाले नेपालगन्जमा ५ तारे होटल सञ्चालन गर्दै, खजुरारोडमा गरियो होटलको शिलान्यास

नेपालगन्ज । विश्वबजारमा छुट्टै नेपाली हस्पिटालिटीको ब्राण्डिङ गर्ने लक्ष्य सहित ७ वर्ष अघि स्थापना भएको होटल पौवाले नेपालगन्जमा आफ्नो १३ औं शाखा सञ्चालनको थालनी गरेको छ । कोशी र मधेश प्रदेश बाहेक सबै प्रदेशमा उपस्थिती जनाईसकेको पौवा होटलले पर्यटनको पश्चिम ढोकाको रुपमा रहेको नेपालगन्जमा १३ औं शाखा विस्तारको थालनी गरेको जनाएको हो । सुविधा सम्पन्न…