६ पुस २०८२, आइतबार | December 21, 2025

तराई-मधेसको बजेट र विकासका योजना कटौती हुनुहुन्न : सांसद लीलानाथ श्रेष्ठ

काठमाडौं । मुलुक र जनताका सवालहरुको सम्बोधनका लागि सत्तापक्षको महत्वपूर्ण र नेतृत्वदायी भूमिका हुन्छ तर संसदीय व्यवस्थामा प्रतिपक्षको भूमिका पनि उत्तिकै प्रभावशाली मानिन्छ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का सांसद लीलानाथ श्रेष्ठ मुलुकका लागि आवश्यक कानुन निर्माण र विकासका सन्दर्भमा सरकारलाई आफूहरुको पूर्ण साथ र सहयोग रहने बताउँछन् । एमालेको बुधबारको केन्द्रीय कमिटीको बैठक र संसदीय…