८ पुस २०८२, मंगलबार | December 24, 2025

रोकिएन लापसे र मापसे गरेर सार्वजनिक गाडी चलाउने क्रम

काठमाडौं । ट्राफिक प्रहरीले सवारी जाँच अभियान सञ्चालन गरेर चालकमाथि कारबाही गर्दा पनि लागुपदार्थ सेवन ९लापसे० र मादक पदार्थ सेवन ९मापसे० गरेर सार्वजनिक सवारी साधन सञ्चालन गर्ने क्रम रोकिएको छैन । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्ट अझै पनि परीक्षणका क्रममा लापसे गरेर सवारी चलाउने चालक पक्राउ पर्ने क्रम जारी…