२८ माघ २०८२, बुधबार | February 12, 2026

गुगलले स्वीकार गर्यो जेमिनी एआईको गल्ती, छवि बनाउने सुविधामा तत्काल लगायो रोक

काठमाडौं। पछिल्लो केही महिनादेखि भारतसहित विश्वभर आर्टिफिसियल इन्टेलिजेन्स अर्थात एआईको बारेमा धेरै चर्चा भइरहेको छ । अमेरिकी कम्पनी ओपनएआईले च्याटबट सेवा च्यापजीपीटी लन्च गरेर नयाँ तरिकाले इन्टरनेट सर्च सेवा प्रयोग गर्ने विकल्प विश्वलाई देखाए पछि यसले नयाँ बहस सिर्जना गरेको छ । यस्तो अवस्थामा विश्वको सबैभन्दा लोकप्रिय सर्च इन्जिन गुगल कसरी पछि पर्न सक्छ रु…