९ पुस २०८२, बुधबार | December 25, 2025

‘ज्योतिष विद्यालाई सबैको पहुँचमा पु-याउन जरुरी छ’

काठमाडौं । उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले ज्योतिष विद्यालाई सबैको पहुँचमा पु-याउन जरुरी रहेको बताएका छन । नेपाल ज्योतिष परिषपद्को आज यहाँ आयोजित रजत समारोहको उद्घाटन गर्दै उनले परम्परागत ज्योतिष विद्यालाई नयाँ प्रविधिमार्फत सबैको पहुँचमा पु¥याउनुपर्नेमा जोड दिए । “ज्योतिष विज्ञानलाई थप वैज्ञानिक बनाउन जरुरी छ, यसलाई अगाडि बढाउन सरकारले आवश्यक सहयोग गर्नेछ”, उपप्रधानमन्त्री खड्काले…