७ फाल्गुन २०८२, बिहिबार | February 19, 2026

आजको मौसम : नेपालबाट मनसुन बाहिरियो, सोमबार लुम्बिनी, सुदूरपश्चिम र कर्णालीमा हल्का वर्षा

काठमाडौं । यस वर्षको मनसुन २०८० असोज २८ गते का दिनमा नेपालबाट बाहिरिएको छ । नेपालमा मनसुन बाहिरिने सरदर मिति अक्टुबर २ रहेकोमा यस वर्ष १३ दिन ढिलो बाहिरिएको छ । जेठ ३१ गते मा भित्रिएको यस वर्षको मनसुन १२४ दिन जति नेपालमा रहेको छ । नेपालको पश्चिमी भू-भागमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ…