१९ पुस २०८२, शनिबार | January 3, 2026

आजको मौसम : गण्डकी र लुम्बिनीमा बिहानैदेखि वर्षा, दिउँसो यी भू–भागमा हुनेछ भारी वर्षा

काठमाडौं । केही प्रदेशमा आज भारी वर्षाको सम्भावना रहेको छ । विभिन्न प्रदेशमा आज मौसममा बदली र वर्षाको सम्भावना रहेको हो । बिहान गण्डकी र लुम्बिनी प्रदेशमा सामान्य बदली रहेको छ । बाँकी भू-भागमा आंशिकदेखि सामान्य बदली रहेको छ । गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा…