काठमाडौं । विद्युतीय चुरोट (भेप) मा लुकाएर सुन तस्करी प्रकरणमा रोल्पाका राहुल महरा पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले महरालाई बुधबार दिउँसो पक्राउ गरेको हो । महरा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराका कान्छा छोरा हुन् । चिनियाँ व्यापाराीले ल्याएको सुनसहितको भेप त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल भन्सार कार्यालयले नियन्त्रणमा लिएपछि महराले त्यसलाई छुटाउन भन्सार…