२९ पुस २०८२, मंगलबार | January 13, 2026

तिलोत्तमा नगरपालिकाको कार्यालयमा शिक्षकहरुले दिए धर्ना, माग पुरा नभए कडा आन्दोलनमा उत्रने चेतावनी

तिलोत्तमा । नेपाल शिक्षक महासंघद्धारा आयोजित देशब्यापी धर्ना तथा विरोध कार्यक्रम अन्तर्गत तिलोत्तमा नगरपालिका शिक्षकहरुले तिलोत्तमा नगरपालिकाको कार्यालय अगाडी धर्ना दिएका छन । नेपाल शिक्षक महासंघका नगर अध्यक्ष खेमराज पाण्डे सहितका शिक्षकहरुले तिलोत्तमा नगरपालिकाका शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख अधिकृत गंगाराम आचार्यलाइ आफ्नो ३१ बुंदे समझदारी र ५१ बुंदे सहमति मागपत्र बुझाउदै शिक्षक सबै…