२९ पुस २०८२, मंगलबार | January 13, 2026

माओवादीलाई ‘स्मार्ट’ पार्टी बनाउने वर्षमानको प्रस्ताव

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले माओवादीलाई ‘स्मार्ट’ पार्टी बनाउने अवधारणा अघि सारेका छन् । पुनले वर्तमान साइबर युग सुहाउँदो स्मार्ट पार्टीले मात्र अहिलेको अवस्थामा मुलुकको नेतृत्व गर्न सक्ने र पार्टी पुनः निर्माण सम्भव भएको बताए । पार्टी सम्वद्ध महिला संगठन अखिल नेपाल महिला संघ (क्रान्तिकारी)ले राजधानीमा आयोजना गरेको कार्यक्रममा पुनले स्मार्ट…