३० पुस २०८२, बुधबार | January 14, 2026

प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया सुरु गर्न प्रमुख तीन दलका शीर्ष नेताबीच छलफल

काठमाडौँ । प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया सुरु गर्ने विषयमा प्रमुख तीन दलका शीर्ष नेताबीच छलफल भएको छ । आइतबार बालुवाटारमा बसेको प्रमुख तीन दलका शीर्ष नेताको बैठकमा प्रधानन्यायाधीश नियुक्ति सिफारिसका लागि संवैधानिक परिषदको बैठक बोलाउने सहमति भएको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच छलफलका क्रममा…