५ माघ २०८२, सोमबार | January 19, 2026

डा.चन्द्र भण्डारी थप उपचारका लागि फ्रन्टलाइन अस्पताल भर्ना

काठमाडौं । आगलागीमा परी घाइते भएका नेपाली कांग्रेसका नेता तथा सांसद डा. चन्द्र भण्डारी थप उपचारका लागि काठमाडौंको फ्रन्टलाइन अस्पताल भर्ना भएका छन् । २ महिना बढी भारतमा उपचार गरि आइतबार स्वदेश फर्केका डा. भण्डारी थप उपचारका लागि काठमाडौंको पुरानो बानेश्वरमा स्थित फ्रन्टलाइन अस्पतालमा भर्ना भएका हुन् । नेपालको एकमात्र बर्न अस्पताल कीर्तिपुर बर्न अस्पतालका…