५ माघ २०८२, सोमबार | January 19, 2026

सरकारले नीति तथा कार्यक्रममा भ्रष्टाचारीलाई कारवाही गर्ने बुँदा हटाएको रास्वपाको आरोप

काठमाडौं । पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले भ्रष्टचारीलाई कारबाही गर्ने बुदाँ न्यनतम नीति तथा कार्यक्रमवाट हटाएको रास्वपाले आरोप लगाएको छ । नेकपा एमालेसहितको समर्थन रहेको बेला उल्लेख भएको भ्रष्टचारलाई कारबाही गर्ने बुदाँ नेपाली कांग्रेस सरकारमा आए पछि हटाएको रास्वपाले आरोप लगाएको हो । भ्रष्टाचारीलाई कारवाही गर्ने बुँदा हटाउको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीले समर्थन फिर्ता लिने…