१० माघ २०८२, शनिबार | January 24, 2026

जनताको जीवनमा गुणात्मक परिवर्तन ल्याउने संकल्पमा सरकार दृढ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनताको जीवनमा गुणात्मक परिवर्तन ल्याउने संकल्पमा दृढ रहेको बताएका छन् । माझी समुदायको लदी पर्वका अवसरमा शुभकामना सन्देश दिँदै प्रधानमन्त्री प्रचण्डले वर्तमान सरकार बदलिएको व्यवस्थाअनुरूप जनताको जीवनमा गुणात्मक परिवर्तन ल्याउने सङ्कल्पका साथ अवस्था बदल्न दृढ सङ्कल्पित रहेको बताएका हुन् । प्रधानमन्त्री प्रचण्डले सम्पूर्ण नेपालीलाई सामाजिक न्याय, सुशासन र…