बर्दिया । बर्दियामा बाघको आक्रमणबाट शरीर टाउको अलग भएको अवस्थामा एक महिलाको शव फेला परेको छ । जिल्लाको गुलरिया नगरपालिका-१२ भैसाहीको पश्चिमतर्फ पर्ने नर्सरी नजिकै भैसाहीकी करिब ४५ वर्षीया जगतरानी थारुको शव फेला परेको हो । आफ्नै खेतमा काम गर्ने क्रममा बाघले आक्रमण गर्दा भैसाहीकी करिब जगतरानीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जानकारी दिएको…