५ पुस २०८२, शनिबार | December 20, 2025

मन्त्रिपरिषदद्वारा नागढुंगा सुरूङ मार्ग छिर्दा लाग्ने दस्तुर पारित

काठमाडौं। सरकारले नागढुंगा सुरुङमार्ग प्रयोग गर्दा लाग्ने दस्तुर निर्धारण गरेको छ । मन्त्रिपरिषद्को गत साउन २६ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्बजनिक गर्दै सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सो जानकारी दिएका हुन । सिंहदरवारस्थित मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमामा नागढुंगा सुरुङमार्गको उपभोग दस्तुर तोक्नेसहितका १८ वटा निर्णय सार्वजनिक गरेका हुन् ।…