२८ माघ २०८२, बुधबार | February 11, 2026

कृषि विकास कार्यालयका तत्कालिन निमित्त प्रमुखसहित नौ जना विरुद्ध भ्रष्टाचार मुद्दा, २३ लाख १० हजार बिगो दाबी

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कृषि बिकास कार्यालय मुगुका तत्कालीन निमित्त कार्यालय प्रमुख पंचलाल बुढा लगायत ९ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सिंचाई कुलो निर्माण क्रममा उनीहरुले २३ लाख १० हजार ५९६ रुपैयाँ भ्रष्टाचार गरेको ठहर गर्दै अख्तियारले आज उनीहरु विरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दर्ता गरेको हो । अख्तियारले मुद्दा…