१३ पुस २०८२, आइतबार | December 28, 2025

चन्द्रागिरिमा दीगो पर्वतीय अन्तरराष्ट्रिय सम्मेलन सुरु

काठमाडौं । काठमाडौंमा आजबाट दीगो पर्वतीय अन्तरराष्ट्रिय सम्मेलन सुरु भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले सम्मेलनको उद्घाटन गरेका छन् । वन तथा वातावरण मन्त्रालयद्वारा काठमाडौंको चन्द्रागिरिमा आयोजित सो दुई दिने सम्मेलनमा विश्वका १३ मुलुकका २०० जनाको सहभागिता छन् । तीमध्ये सय जना भौतिक रुपमा र बाँकी सय जना भर्चुअल माध्यमबाट सहभागिता जनाउने बताइएको छ । सम्मेलनमा…