काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफुलाई सत्ताबाट हटाउनका लागि मात्र तत्कालिन नेकपामा एमसीसीको रडाको मच्चाइएको दाबी गरेका छन् । प्रतिनिधिसभाबाट एमसीसी अनुमोदन भएको दुई दिनपछि पत्रकार सम्मेलन गर्दै अध्यक्ष ओलीले एमसीसीमाथि निर्लज्ज ढंगले हल्ला चलाइएको दाबी गरे । माओवादी अध्यक्ष प्रचण्डले हिजो आयोजना गरेको पत्रकार सम्मेलनमा अभिव्यक्त टिप्पणीलाई इंगित गर्दै ओलीले एमसीसीलाई…